दफा
संक्षिप्त नाम र प्रारम्भ
१) यस ऐनको नाम “लोक सेवा आयोग ऐन, २०७९" रहेको छ । (२) यो ऐन प्रमाणीकरण भएको मितिले एकतीसौँ दिनदेखि प्रारम्भ हुनेछ ।